Pages

Sunday, January 29, 2012

कसैलेनी बुजेनन कापी कलम नभाको


उहाको pendrive बाट एउटा गीत आएछ
नजानिँदो तरिकाले
बाल्यकालको रेडियो प्रोग्रामको सम्जना दिने

तपाइँ पनि पढ्नुस न है
कापी-कलम नभएको कस्ले बुज्ने है ?

"मेरो गाउ ज्यामिरे  जामुनीको छोरो 
काले भन्छन मलाई  तर मान्छे गोरो 
मेरो गाउ ज्यामिरे  जामुनीको छोरो 
काले भन्छन मलाई  तर मान्छे गोरो 

सबै पढ्न गएछन जान्ने सुन्ने भएछन
सबै पढ्न गएछन जान्ने सुन्ने भएछन
  अजै गोठमा छैन हासो ओठमा
  अजै गोठमा छैन हासो ओठमा
किन किन मनयो  दुखे दुखे जस्तो
यो ज्यामिरे गाऊमा कुरो मात्र जस्तो 
किन किन मनयो दुखेदुखे जस्तो
यो ज्यामिरे गाऊमा कुरो मात्र जस्तो 
मेरो गाउ ज्यामिरे  जामुनीको छोरो 
काले भन्छन मलाई  तर मान्छे गोरो 

सबै भन्छन मलाई स्कुल किन नगाको
सबै भन्छन मलाई स्कुल किन नगाको
कसैलेनी बुजेनन कापी कलम नभाको
कसैलेनी बुजेनन कापी कलम नभाको
मेरो सानो गोठनै मेरो सानो स्कुल
गोबरका अक्छ्यर पढ्न लेख्न मुस्किल
मेरो सानो गोठनै मेरो सानो स्कुल
गोबरका अक्छ्यर पढ्न लेख्न मुस्किल
मेरो गाउ ज्यामिरे  जामुनीको छोरो 
काले भन्छन मलाई  तर मान्छे गोरो 
मेरो गाउ ज्यामिरे  जामुनीको छोरो 
काले भन्छन मलाई  तर मान्छे गोरो म"   



  

No comments:

Post a Comment