Pages

Tuesday, January 24, 2012

कती हास्यास्पद छ है !


एउटा कती नमिठो जिन्दगी जि-रहेको छु
अनौठो तरिकाले उन्को समिप्यता चाहन्छु

कती हास्यस्पद छ है !
उन्को आँखानै नदेखी सुन्दर लाग्छ
उन्को बोलीनै नसुनी ह्रिदय्स्पर्सी लाग्छ
उनी मुस्कुराएको जस्तो लाग्छ आँखै अगाडि
उनी मर्किए जस्तो लाग्छ मधुर संगीतमा
अनी आफ्नै समिप्यमा बाधिय जस्तो लाग्छ   
कती हास्यास्पद   है !

एउटा कती नमिठो जिन्दगी जि-रहेको छु
अनौठो तरिकाले उन्को समिप्यता चाहन्छु



No comments:

Post a Comment